हिरो इलेक्ट्रीक स्कुटर अब छिट्टै सार्वजनिक हुने
हिरोले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले हालै मात्र एक टीजर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । लकडाउन पश्चात् हिरो मोटोकर्पले ठूलो परिमाणमा मोटरसाइकल तथा स्कुटर बिक्री गरिरहेको छ । कम्पनीले पछिल्लो महिना ५ लाख ४४ हजार यूनिट बिक्री गर्न सफल भएको...
Read more