नेपाली बजारमा इलेक्ट्रिक कार ल्याउदै होन्डा
जापानी कम्पनी होन्डा मोटर्स पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गरेको जानकारीहरु बाहिरिएका छन । कम्पनीले हालै युरोपमा होन्डा ई कम्प्याक्ट मोडल पनि सार्वजनिक गरेको छ । सो कार पुरै सिटी ड्राइभिङका लागि निर्माण गरिएको छ । कम्पनीले टेस्लाको मोडल ३ सेडान कार र औडी एजी जस्तै...
Read more