Home / Blogs
Blogs

बीएस ६ ड्याटसन गो र गो प्लस चाँडै सार्वजनिक हुने

ड्याटसन गो र ड्याटसन गो प्लस चाँडै सार्वजनिक हुने भएको छ । सो अपडेटेड कार अफिसियल वेबसाइटमा पनि राखिएको छ । सो दुबै कार बीएस ६ मोडलको भेरिएन्ट, फिचर र इन्जिनको डिटेल सार्वजनिक भएको छ । यसको मूल्य भने लकडाउन पछि खुलासा गरिने छ ।अपडेटेड...

Read more

डाटसनले नेपाली बजारमा भित्रायो सात सिटे ‘गो प्लस’

जापानीज ब्रान्ड डाटसनले नयाँ मोडलको कार ‘गो प्लस’ नेपाली बजारमा भित्राएको छ । नेपाली बजारमा गो प्लसको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस अगाडि होन्डाले पनि सात सिट क्षमताको सेलेरियो नेपाली बजारमा भित्राएको थियो ।डाटसन गो प्लस कम्प्याक्ट फेमिली वागन कार ‘डि’, ‘डि...

Read more