बीएस ६ इन्जिन र नयाँ फिचर सहित एसयूभी फोर्स गुर्खा नेपाल आउने
फोर्स मोटर्सको गुर्खा अफरोड एसयूभी अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । बीएस ६ इन्जिनयुक्त फोर्सको उक्त नयाँ एसयूभी अन्य बजारमा भने सार्वजनिक भईसकेको छ । नेपालका लागी फोर्स मोटर्सको आधीकारीक बितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा विक्री वितरण गर्दै...
Read more
