टाटा नेक्सन ईभी म्याक्स नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
टाटा मोटर्सले इलेक्ट्रिक कार नेक्सन ईभी म्याक्स नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल म्याक्स नेपालमा सार्वजनिक गरेको हो । लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कारमा पहिलेभन्दा ठूलो ब्याट्री, धेरै पावर र रेन्ज...
Read more
