होण्डाको नेभी बाइकको नेपालमा राम्रो सुरुवात
नाडा अटो शोमा सार्वजनिक भएको होण्डा नेभी-११० को बाइक बिक्री सुरु धेरै अघी भएको हो । नेपालको लागि होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनीले यो बाइक भित्र्याएको हो । पहिलो लटमा नेपाल ल्याउने भनेको ५ सय वटा बाइक नेपाल आएको कम्पनीले जनाएको थियो । नेपालमा यो बाईकको...
Read more