होन्डा एक्टिभा ६ जी सार्वजनिक , यस्ता छन् विशेषता
होन्डाले सर्वाधिक बिक्री हुने स्कुटर एक्टिभाको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको छ । यो एक्टिभाको छैटौं जेनेरेशन मोडल हो । यसको शुरुवाती मूल्य ६३ हजार ९१२ भारु रहेको छ । नयाँ स्कुटर दुई भेरिएन्टमा उपलब्ध रहेको छ । नयाँ मोडल पुरानो मोडल एक्टिभा ५जी भन्दा ८ हजार...
Read more