Home / Blogs / यस्तो छ एनआइयू इलेक्ट्रीक स्कुटरको नेपाली बजार मुल्य
  • Price List
  • 0

यस्तो छ एनआइयू इलेक्ट्रीक स्कुटरको नेपाली बजार मुल्य

Nepal Auto Trader

Share this News

image

पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधनको प्रयोग एकदमै बढिरहेको छ जसको कारणहो पेट्रोल र डिजेलको मुल्य बढनु  । नेपालमा धेरै ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन भित्रिएका छन त्योमध्ये एक हो ‘एनआइयू’ । एनआइयू इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता इको इन्फिनिटीले नेपाली बजारमा विद्युतीय स्कुटरहरुको बिक्री बितरण गर्दै आएको छ । इको इन्फिनिटी प्रालिले झन्डै चार वर्षअघि यो ब्राण्ड नेपाल भित्र्याएको थियो । कम्पनीले हालै नयाँ मोडल एनआइयू गोभा०३ पनि सार्वजनिक गरेको छ । एनआइयूका विभिन्न मोडलको नेपाली बजार मूल्यसूची यस प्रकारको छ ।


एनआइयूका विभिन्न मोडलको मूल्यसूची:


मोडल    
मूल्य
एनआईयू एनक्युआई 
रु. २,५५,०००
एनआईयू एनजिटी 
रु. ४,४५,०००
एनआईयू एमक्युआई
रु. १,९५,०००
एनआईयू एमक्युआई प्लस      
रु. २,३९,०००



Our latest comments