Home / Blogs / होन्डा मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन; यस्तो छ नयाँ मूल्यसूची
  • Price List
  • 0

होन्डा मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन; यस्तो छ नयाँ मूल्यसूची

Nepal Auto Trader

Share this News

image

नेपालकालागी होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपाली बजारमा उपलब्ध मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन गरेको छ । कम्पनीले केहि दिनअघि मात्रा नयाँ मूल्य सुची आफ्नो आधिकारीक वेभसाइटमा प्रकाशन गरेको थियो । कम्पनीले प्रकाशन गरेको मूल्यसूचीमा १ लाख ९१ हजार ९०० देखि ७ लाख ७५ हजारसम्म मूल्य कायम गरिएको छ । नेपाली बजारमा होन्डाका मोटरसाइकलहरुमा साइन, सिडी ड्रिम, एक्सब्लेड, हर्नेट, एक्स आर, सीबीआर उपलब्ध छन भने स्कुटरमा डिओ, एक्टिभा, एभिएटर, ग्राजिया रहेका छन् । केही दिन अगाडि होन्डाले हाइनेस सिबी ३५० र सिबी ३५० आरएस पनि नेपालमा सार्वजनिक गरेको थियो । यस्तो छ होन्डा मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य सुची ।   



यस्तो छ होन्डा मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य:



मोडल
इन्जिन क्षमता
नयाँ मूल्य
डिओ एसटिडी (स्कुटर)
११० सिसी
रु. २,०५,९००
डिओ डिएलएक्स (स्कुटर)
११० सिसी
रु. २,१९,९०० 
एभिएटर (स्कुटर)
११० सिसी
रु. २,२२,९०० 
नाभी ११० (स्कुटर)
११० सिसी
रु. १,५७,९०० 
एक्टिभा १२५ डिएसएस (स्कुटर)
१२५ सिसी
रु. २,३४,९००
एक्टिभा १२५ एसटिडी
१२५ सिसी
रु. २,२४,९०० 
ग्राजिय एसटिडी (स्कुटर)
१२५ सिसी
रु. २,२४,९०० 
ग्राजिया डिएलएक्स (स्कुटर)
१२५ सिसी
रु. २,४७,९०० 
सिबी साइन डिआरएस (मोटरसाइकल)
१२५ सिसी
रु. २,१९,९०० 
सिबी साइन डिएसएस (मोटरसाइकल)
१२५ सिसी
रु. २,२९,९०० 
सिबी साइन एसपी डिआरएस (मोटरसाइकल)
१२५ सिसी
रु. २,३९,९०० 
सिबी साइन एसपी डिएसएस (मोटरसाइकल)
१२५ सिसी
रु. २,४९,९०० 
एक्स ब्ल्लेड (मोटरसाइकल)
१६० सिसी
रु. ३,१९,९०० 
सिबी युनिकर्न १५० (मोटरसाइकल)
 १५० सिसी
रु. २,६९,९०० 
सिबी युनिकर्न १६० (मोटरसाइकल)
१६० सिसी
रु. २,७४,९००
सिबी हर्नेट १६० आर ५ आइडी (मोटरसाइकल)
१६० सिसी
रु. ३,२९,९०० 
एक्सआर १५० एल (मोटरसाइकल)
१५० सिसी
रु. ५,४९,९०० 
एक्सआर १९० एच (मोटरसाइकल)
१९० सिसी
रु. ६,४९,९०० 
सिबिआर २५० आर एसटिडी (मोटरसाइकल)
२५० सिसी
रु. ६,७९,९००
सिबिआर २५० आर एसटिडी रेप्सोल (मोटरसाइकल)
२५० सिसी
रु. ७,२३,९००
सिबिआर २५० आर एबिएस (मोटरसाइकल)
२५० सिसी
रु. ७,७८,९००
सिबिआर २५० आर एबिएस रेप्सोल (मोटरसाइकल)
२५० सिसी
रु. ७,९२,९००
सिआरएफ २५० एल (मोटरसाइकल)
२५० सिसी
रु. १२,९०,९००
होन्डा सीबी ३५० आरएस
३५० सिसी
रु. ७,७५,००० 
होन्डा हाइनेस सीबी ३५०
३५० सिसी
रु. ७,५०,०००


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments