Home / Blogs / यस्तो छ होण्डाको मोटरसाइकल तथा स्कुटरको बजार मूल्य
  • Auto News and Updates
  • 0

यस्तो छ होण्डाको मोटरसाइकल तथा स्कुटरको बजार मूल्य

Nepal Auto Trader

Share this News

image

नेपालमा दुईपांग्रे सवारी साधनको प्रयोग उच्च छ। कम मूल्य, ट्राफिक जाम र पार्किङको समस्या लगायतको हिसावले पनि नेपाल जस्तो देशमा दुइपांग्रे सवारी साधनको प्रयोग उच्च हुने गरेको छ। लकडाउनको कारणले संकटमा परेको अटोमोवाइल व्यवसाय अहिले विस्तारै तंग्रदै गइरहेको छ। अटोमोवाइल व्यवसायमध्ये सबैभन्दा पहिले दुईपांग्रे सवारी साधन ब्यापार लयमा आउने व्यवसायीहरु बताउँछन् ।

लाकडाउनपछि होण्डाको मोटरसाइकलको सेल्समा ५० प्रतिशत ग्रोथ भएको होण्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालीमा महाप्रवन्धक सोहन श्रेष्ठले जानकारी दिए। ‘कोरोना भाइरसको महामारीले दुईपांग्रे सवारी साधन नेपालीको अभिन्न अंग हो भन्ने प्रमाणीत गरिसकेको छ। सवारी साधन हुनेले निर्धक्क आफ्नो काममा जान पाए, नहुनेले सार्वजनिक यातायात खुल्ला भनेर पर्खनुको विकल्प भएन,’ श्रेष्ठले भने। यस्तो छ होण्डाको मोटरसाइकल तथा स्कुटरको बजार मूल्य:

मोडल

 आकार/प्रकार

क्षमता

 मूल्य

एभिएटर एलइडी

स्कुटर

११०

 २,१४,९००

डियो एसटिडी

स्कुटर

 ११०

२,०२,९००

डियो डिएलएक्स  

स्कुटर

११०

२,१२,९००

सिडी ड्रिम डिएलएक्स 

मोटरसाइकल

११०

१,८४,९००

एक्टिभ एसटिडी

स्कुटर

१२५

 २,१४,९००

नाभी

 स्कुटर

११०

१,५४,९००

एक्टिभ डिएलएक्स 

स्कुटर

१२५

२,२७,९००

गार्जिया डिआरएस

स्कुटर

१२५

  २,१९,९००

गार्जिया डिएसएस

 स्कुटर

१२५

२३,९९,००

सिबी साइन डिआरएस 

मोटरसाइकल

१२५

२,०९,९००

सिबी साइन डिएसएस  

मोटरसाइकल

१२५

२,१९,९००

सिबी साइन एसपी डिआरएस 

मोटरसाइकल

 १२५

२,३१,९००

सबी साइन एसपी डिएसएस

मोटरसाइकल

१२५

२,३९,९००

सबी युनिकर्न १६० 

मोटरसाइकल

१६०

२,७४,९००

सबी युनिकन १५०

मोटरसाइकल

१५०

२,६१,९००

सबी हर्नेट १६० ५आइडी एलइडी 

मोटरसाइकल

१६०

३,०६,९००

एक्स ब्लेड एसटिडी

 मोटरसाइकल

१६०

२,९४,९००

सिबिआर २५० एसटिडी 

मोटरसाइकल

२५०

६,७९,९००

सिबिआर २५० रेप्सोल एसटिडी 

मोटरसाइकल

Our latest comments