Home / Blogs
Blogs

एकपटकको चार्जमा ११९ किलोमिटर चल्ने विद्युतीय बाइक

अमेरिकी अटो कम्पनी जिरो मोटरसाइकल्सले नयाँ विद्युतीय बाइक ‘जिरो डिएस जेडएफ ६.५’ ल्याएको छ। यो बाइक एकपटक पूरा चार्ज गरेपछि ११९ किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ।अटोसम्बन्धी समाचारमाध्यमले उल्लेख गरेअनसार यो बाइक चार्ज हुन मात्र ४ घण्टा लाग्छ। यदि कुनै सुपरचार्जरबाट चार्ज गरेमा मात्र ९० मिनेट...

Read more