Home / Blogs
Blogs

लोकप्रिय बन्दै यामाहा 'आर१५ भी३', यस्ता छन् विशेषता

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टस् बाइक आर १५ (भर्सन ३.०) सार्वजनिक गरेको धेरै समय भएको छैन । अप्रिल डेडलाइन भन्दा अगाडीनै कम्पनीले नयाँ सुरक्षा विशेषतासँगै बाइमामा सिगंल च्यानल एबिएस, आक्रोपोभिक एक्सजस्ट सिस्टम, एड्जस्टेबल ब्रेक, क्लच लिभर तथा एरोडायनामिक...

Read more