Home / Blogs
Blogs

एफआई इन्जिनसहित यामाहा एक्सटीजेड १५० नेपालमा सार्वजनिक

नेपाली बजारमा यामाहाको नयाँ डर्ट बाइक एक्सटीजेड १५० सार्वजनिक भएको छ । डर्ट बाइकका सौखिनहरुले सो बाइक अब नेपाली बजारमा  किन्ने मौका पाउने भएका छन् । कम्पनीले ब्राजिलमा उत्पादन भएको यामाहा एक्सटीजेड-१५० नेपालमा बिक्री शुरु गरेको हो ।यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले औपचारिक रुपमा...

Read more