यामाहा एफजेड इलेक्ट्रीक मोटरसाइकल कन्सेप्ट
यामाहा एफजेड इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट तस्वीर अहिले विभिन्न मिडियामा चर्चामा रहेको छ । भारतीय ट्रान्सपोर्टेसन डिजाइनर आर्यन हुसेनले यामाहाको एफजेडलाई इलेक्ट्रीक कन्सेप्टमा ल्याउन सकिन्छ भनेर डिजाइन तयार पारेका छन् ।हुसेनले तयार गरेको कन्सेप्ट डिजाइन यामाहा एफजेड १६ बाट प्रभावित रहेको छ । यो इलेक्ट्रीक मोटरसाइकल...
Read more