Home / Blogs
Blogs

याडियाको तीन मोडलका इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक

नेपाली बजारमा याडियाको इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले तीन मोडलको इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । चिनियाँ ब्राण्ड याडियाका जी–५, सी–वान एस र एस–लाइक गरी तीन मोडल टंगालमा रहेको शोरुमबाट ग्राहकले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ...

Read more