Home / Blogs
Blogs

‘स्कुटर अम्ब्रेला’को प्रयोग बढ्दै नेपाली बजारमा

नेपालमा सडकको हालत निकै खराब छ। खाल्डाखुल्डी तथा धुलो उड्ने सडकमा दुई पाङ्ग्रे सवारी साधन चलाउन सकसपूर्ण छ। छोटै यात्रामा पनि दुई पाङ्ग्रेका चालकलाई दिक्दार बनाउँछ। घाम लाग्दा होस् वा पानी पर्दा, सबैभन्दा बढी दुःख बेहोर्ने दुई पाङ्ग्रेका चालकहरु नै हुने गर्छन्।दुई पाङ्ग्रे साधनको यही...

Read more