यु एमले ल्यायो इलेक्ट्रिक बाइक ।
अमेरिकी बाइक यु एमले भारतको पहिलो इलेक्ट्रिक क्रुजर मोटरसाइकल रेनेगेड थोरलाई अटो एक्स्पोमा अनावरण गरेको छ।रेनेगेड थोर विश्वकै पहिलो गियर भएको इलेक्ट्रिक क्रुजर बाइक हो। यो मोडल विश्वब्यापी रुपमा पहिलो पल्ट भारतमा अनावरण भएको हो भने नेपालमा कहिले आउन्छ भन्ने निस्चित छैन ।रेनेगेड थोर बाइकले ३०...
Read more