ब्रिजस्टोन टायरको अन्तर्राष्ट्रिय स्तरको बिक्री केन्द्र सुरु
जापानी रबर कम्पनीद्वारा उत्पादित बि्रजस्टोन टायरको अधिकृत वितरक एटीसी प्रालिले ज्ञानेश्वरमा बि्रजस्टोन बिक्री तथा सेवा केन्द्रको औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ ।एकै छानामुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध छन् । डिजिटल टायर हेल्थ परीक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तर्राष्ट्रिय स्तरको सिजर लिˆट, व्हील सन्तुलन,...
Read more