टीभीएस एनटर्क १२५ बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक
टीभीएस एनटर्क १२५ को बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले सो स्कूटरको विक्री समेत सुरु गरेको छ । केही दिन अघि काठमाडौंमा यो स्कुटर देखिएको थियो । पहिलो चरणमा आएको स्कुटरको डेलिभरी भएको छ भने केही दिनमा थप स्कुटरको डेलिभरी दिने कम्पनीले जानकारी...
Read more