टिभिएस अपाचे आरटिआर १६० २भी रेस नेपाली बजारमा सार्वजनिक
टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन नेपाली बजारमा प्रवेश गरेको छ। टिभिएसको नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा ल्याएको हो।टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ्ग परम्पराको ३७ वर्षको एक लोकप्रिय उपलब्धि हो र युवा पुस्ताहरुमाझ यसलाई लक्षित गरिएको छ।...
Read more