लकडाउन पछि सार्वजनिक हुने भयो बीएस ६ सुजुकी भी–स्ट्रोम ६५०
सुजुकीले बीएस ६ सुजुकी भी–स्ट्रोम ६५० एक्सटी एड्भेन्चर बाइकको टिजर वेबसाइटमा सार्वजनिक गरेको छ । सो बाइक कहिले सार्वजनिक गर्ने हो यसको बारेमा कम्पनीले केही जानकारी दिएको छैन । तर लकडाउन पछि सार्वजनिक गर्ने अनुमान गरिएको छ ।सो बाइक ६४५ सीसी, प्यारालल ट्विन इन्जिनको साथमा उपलब्ध हुनेछ...
Read more