सुजुकीको जिक्सर एसपी एबिएस बाइक नेपाली बजारमा
सुजुकी मोटरसाइकल्सले आफ्नो लोकप्रिय मोडल ‘जिक्सर’ को नयाँ मोडल बजारमा ल्याएको छ। नेपाली बजारमा यस मोडलको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीले सुजुकी जिक्सर पछि यसमा सुरक्षा प्रविधि एबिएस थप गरी नेपाली बजारमा भित्राएको जनाएको छ। सुजुकीको यस भन्दा अगाडि लन्च...
Read more