हिरोको सुपर स्प्लेन्डर बीएस ६ इन्जिनको साथमा सार्वजनिक
हिरो मोटोकर्पले चर्चित बाइक हिरो सुपर स्प्लेन्डर बीएस ६ इन्जिनको साथमा सार्वजनिक गरेको छ । सो बाइक सेल्फ ड्रम अलोय ह्विल र सेल्फ डिस्क अलोय ह्विल भेरिएन्टमा उपलब्ध रहेको छ । कम्पनीले बीएस४ मोडलको सबै प्रोडक्सन बन्द गरेको छ । नयाँ सुपर स्प्लेन्डरमा १२५ सीसी प्रोग्राम्ड...
Read more