स्कोडा कारोक एसयूभी नेपाली बजारमा सार्वजनिक
स्कोडाको नयाँ प्रिमियम एसयूभी कारोक नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ स्कोडा कारोक नेपाल ल्याएको हो । कारोक दुई भेरियन्ट एम्बिसन र एम्बिसन प्लस गरी नेपाली बजारमा उपलब्ध छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित कार ब्राण्ड मध्य एक...
Read more