सुरक्षा हेलमेटको लागि आईएसओ मापदण्डहरू
सन् १९७७ मा औधौगिग सुरक्षा हेलमेटको मापदण्डहरू निर्धारण गर्दै आईएसओ ३८७३-१९७७ मानक नम्बर स्थापना भयो | आईएसओका सबै सदस्य राष्ट्रहरूले यस मापदण्डमा सहमति जनाउदै र सुरक्षित हेलमेट उत्पादन र परीक्षण गर्न थुप्रै औधौगिग मापदण्डका विधिहरू प्रस्तुत गरे | यसैमा निर्धारित भएर सुरक्षित हेलमेटका लागि आईएसओ...
Read more