रोयल इन्फिल्डका दुई कलर भेरिएन्ट नेपाली बजारमा सार्वजनिक
रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स भेरिएन्टका दुई कलर नेपाली बजारमा सार्वजनिक भएका छन् । नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले आइतबार देखि यो बाइकको बिक्री प्रारम्भ गरेको पनि जनाएको छ । अन्तत रोयल इन्फिल्डले आफ्नो सबै भन्दा लोकप्रिय मोडल क्लासिक ३५० को सिग्नल्स भेरिएन्ट अन्तर्गत दुई...
Read more