Home / Blogs
Blogs

अदालतको आदेशविपरित टुटल पठाओको सेवा रोक्न सूचना

उच्च अदालत पाटनले दिएको आदेश विपरित यातायात व्यवस्था विभागले राइड सेयरिङ कम्पनी टुटल, पठाओको सेवा अवरुद्ध पार्ने चेतावनीसहितको सूचना प्रकाशित गरेको छ। विभागले यातायात व्यवस्था ऐन विपरित हुने भन्दै निजी सवारी साधानबाट भाडा उठाउनेगरी सेवा सञ्चालन गर्न नहुने बताएको छ। विभागले यदि कसैले रातो नम्बर प्लेटको...

Read more