Home / Blogs
Blogs

नेपालको जस्तोसुकै सडकमा टोयोटा रस

जापानी मोटर कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि ‘कम्प्याक एसयुभि’ टोयोटा रस नेपाली बजारमा भित्राएको थियो।सुरक्षित र आरामदायी यात्राको लागि ‘रस’ भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ।‘टोयोटाले गुणस्तरमा...

Read more