बीएस ६ महिन्द्रा मोजो ३०० अब छिट्टै सार्वजनिक हुने
महिन्द्रा मोजो ३०० नयाँ अवतारमा सार्वजनिक हुने भएको छ । महिन्द्राले यसको टिजर समेत सार्वजनिक गरेको छ । अब सो बाइक बीएस६ कम्प्लायन्ट इन्जिनको साथमा आउने भएको छ । बीएस ६ महिन्द्रा मोजो ३०० चाडैनै सार्वजनिक हुने भएको छ । फ्रेस लुक दिनको लागि बाइकमा...
Read more