महिन्द्रा इटुओले विद्युतीय सवारीलाई नयाँ विकल्पको रुप दिदै
विश्वका धेरै देशले विद्युतीय सवारीलाई नयाँ विकल्पको रुपमा लिन थालिरहेका बेला नेपालमा पनि धेरैले चासो देखाएका छन्। नेपालमा इटुओ २०१२ मै भित्रिएको हो। त्योभन्दा पहिले रेभा र अन्य केही चाइनिज विद्युतीय गाडी नेपाली सडकमा प्रवेश भइसकेका थिए।३० किलोवाट क्षमताको मोटर भएको यो गाडीले ९१ एनएम टर्क...
Read more