केटीएम मोटरसाइकलले बढायो सबै मोडलको मुल्य; यस्तो छ नयाँ मूल्यसूची
नेपाली बजारमा युवा वर्गको सबैभन्दा बढी रोजाइमा पर्ने मोटरसाइकल मध्य एक हो केटीएम । केटीएम मोटरसाइकलको लागि नेपालको लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले हालै सबै मोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले केटीएम ड्यूक १२५, ड्यूक २००, ड्यूक २५०, ड्यूक ३९०, केटीएम आरसी...
Read more