जावा पेराकको नेपालमा विक्री प्रारम्भ, यस्तो छ मुल्य
नेपाली बजारमा जावाको नयाँ बाइक पेराक औपचारिक रुपमा भित्रिएको छ । जावाको आधिकारीक वितरक अग्नी मोटोइन्कले एक कार्यक्रमका बीच सो मोटरबाइक नेपाली बजारमा सार्वजनिक गरेको हो । चेक रिपब्लीकको आइको निक ब्राण्ड जावा यहि वर्षबाट नेपाली बजारमा विक्री सुरु गरिएको हो ।यसैगरी कम्पनीले जावा क्लासिक...
Read more