यस्तो छ जावा मोटरबाइकको नेपाली बजार मुल्य
निकै नै लोकप्रिय मानिएको जावा बाइक नेपाली बजारमा राम्रो स्थान पाएको छ । अग्नि मोटोइन्क प्रा.लि. ले जावा बाइकको नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो । जावाको सबैभन्दा सस्तो...
Read more