Home / Blogs
Blogs

फर्मुला १५० स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

नेपालका लागि क्रसफायर मोटरसाइकल तथा इटालीका मोटोको आधिकारिक विक्रेता क्लासीक ह्वील एक्सर्पोट एण्ड इम्र्पोटले नेपाली बजारमा फर्मुला १५० स्पोर्टस स्कुटर सार्वजनिक गरेको छ । हालै सार्वजनिक भएको स्कुटर फर्मुला १५० पावरफुल इन्जिनका साथ स्पोर्टी डिजाइनमा भित्रिएको कम्पनीले जनाएको छ । क्लासीक ह्वील एक्सर्पोट एण्ड इम्र्पोटले...

Read more