Home / Blogs
Blogs

हुण्डाईको ‘आई-२० एक्टिभ फेसलिफ्ट २०१९ अब नेपाली बजारमा

नेपालमा हुन्डाईको आई ट्वेन्टी एक्टिभ फेसलिफ्ट २०१९ भित्रिएको छ । गत महीनामा भारतमा लञ्च भएको यो मोडेल नेपाली बजारमा बहुप्रतीक्षित रहेको कम्पनीले जानकारी दिएको छ । नयाँ हृयुण्डाई ‘आई-२० एक्टिभ’ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनको साथ आएको छ । ‘आई-२० एक्टिभ’ को समग्र डिजाइन भने उस्तै...

Read more