हुन्डाई भेन्यु नयाँ अवतारमा सार्वजनिक
हुन्डाई भेन्यु कम्प्याक्ट एसयूभी अब नयाँ अवतारमा उपलब्ध भएको छ । कम्पनीले सो भेरिएन्ट हालको लागि दक्षिण कोरियामा सार्वजनिक गरेको छ । यसलाई भेनस फ्लक्स एडिसन नाम दिइएको छ । सो नयाँ भेरिएन्ट ड्युअल टोन ब्ल्याक र नियोन ग्रीन कलरमा उपलब्ध रहेको छ । नेपालमा भने यसको...
Read more