हुन्डाई अउरा जनवरी २१ मा सार्वजनिक हुने
हुन्डाईले आफ्नो पछिल्लो ब्राण्ड न्यू मोडल अउरा आगामी जनवरी २१ बाट बजारमा बिक्री सुरु गर्ने भएको छ । हुन्डाई अउरा आगामी जनवरी २१ मा भारतमा लन्च गरिने भएको छ । सो कार पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले यसलाई चार मिटर भन्दा कम...
Read more