बीएस ६ इन्जिन र एबीएससहित होन्डा एक्स–व्लेड सार्वजनिक
होन्डा एक्स–व्लेडको फेसलिफ्ट भर्सन सार्वजनिक भएको छ । कम्पनीले फेसलिफ्ट एक्स–व्लेड बीएस ६ इन्जिन बजारमा सहित उतारेको हो । यसलाई कम्पनीले दुई भेरियन्टमा बजारमा उतारेको छ । जसमा सिंगल डिस्क र डबल डिस्क भेरियन्ट रहेका छन् । होन्डा एक्स–व्लेडमा १६२.७ सीसी सिंगल सिलिण्डर एफआई इन्जिन दिएको...
Read more