थप विशेषता सहित एफआई इन्जिनको साथमा आयो होन्डा युनिकर्न १६०
होन्डा मोटरसाइकल एन्ड स्कुटरले चर्चित युनिकर्न मोटरसाइकल बीएस ६ इन्जिनको साथमा सार्वजनिक गरेको छ । कम्पनीले सो बाइकको बीएस६ इन्जिनको साथमा मूल्य पनि बढाएको छ । सन् २००४ बाट उत्पादन सुरु भएको होन्डा यूनिकर्न नेपाली सडकमा पनि बाक्लो उपस्थिति रहेको मोटरसाइकल हो । सुरु १५० सीसी क्षमतामा...
Read more