आउने भयो होन्डाको PCX इलेक्ट्रीक स्कुटर, यस्ता छन् बिशेषता
होन्डा टु–ह्बीलर्सले आफ्नो नयाँ इलेक्ट्रीक स्कुटर पिसिएक्सलाई प्रदर्शन गरेको छ। इलेक्ट्रीक सवारी निर्माणमा पछिल्ला दिन सबै सवारीसाधन निर्माता लागेको समयमा कम्पनीले एसियाली बजारलाई हेरर यो स्कुटर निर्माण गर्न लागेको जनाएको छ । कम्पनीले यो स्कुटरमा निकै शक्तीशाली मोटर दिने जनाएको छ । यसमा प्रयोग हुने व्याट्री...
Read more