Home / Blogs
Blogs

होन्डा डियो र हर्नेट २.० रेप्सोल भर्सनमा सार्वजनिक

होन्डाले डियो स्कुटर र हालै सार्वजनिक गरेको बाइक हर्नेट २.० लाई नयाँ रेप्सोल एडिसनमा सार्वजनिक गरेको छ । यी दुई स्कुटर र बाइकमा मोटोजीपी इन्स्पायर्ड ग्राफिक्स छ भने ह्विलमा चम्किलो ओरेन्ज कलर छ । यो मोटरसाइक तथा स्कुटर आरसी २१३ भी मोटोजीपी मोटरसाइकलबाट प्रेरित मल्टी कलर...

Read more