होन्डाको नयाँ युनिकर्न १५० नेपाली बजारमा सार्वजनिक
नेपाली बजारमा होन्डा युनिकर्न १५० पुनः सार्वजनिक भएको छ । केही समय बिक्री बन्द भएको यो मोटरसाइकल कम्पनीले फेरि नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले सीबी युनिकर्नको ग्राफिक्समा परिर्वतन गरेर बजारमा उतारेको छ भने मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।नयाँ यूनिकर्नमा १४९ सीसीको सिंगल सिलिन्डर...
Read more