Home / Blogs
Blogs

फोर्ड एन्डेभरको २०२० संस्करण नेपाली बजारमा सार्वजनिक

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा भित्राएको छ ।बिएस–सिक्स प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर चारएक्सचार टाइटेनियम प्लस भेरियन्ट भित्राइएको हो । यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ। यसले १७० पीएस पावर र ४२० एनएम...

Read more