Home / Blogs
Blogs

हुन्डाईले उबरसँग उड्ने ट्याक्सीका लागि सहकार्य गर्ने

राइड सेयरिङ कम्पनी उबरको माउ कम्पनी- उबर टक्नोलिजिजले एयर ट्याक्सीका लागि दक्षिण कोरियाली गाडी कम्पनी हुन्डाईंसँग सहकार्य गर्ने भएको छ। यी दुई कम्पनीले स्वचालित शहरी एयर ट्याक्सीका लागि सहकार्य गर्न लागेका हुन्।अटोमोबाइल्सका विश्व खेलाडीहरू ड्याम्लर(जर्मनी), जेली अटोमोबाइल्स(चीन) र टोयोटा(जापान)हरूले यसअघि नै ठाडै उडान-अवतरण गर्न सक्ने विद्युतीय...

Read more