डाटसनले नेपाली बजारमा भित्रायो सात सिटे ‘गो प्लस’
जापानीज ब्रान्ड डाटसनले नयाँ मोडलको कार ‘गो प्लस’ नेपाली बजारमा भित्राएको छ । नेपाली बजारमा गो प्लसको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस अगाडि होन्डाले पनि सात सिट क्षमताको सेलेरियो नेपाली बजारमा भित्राएको थियो ।डाटसन गो प्लस कम्प्याक्ट फेमिली वागन कार ‘डि’, ‘डि...
Read more