डिएफएसके ग्लोरी आई-अटो नेपाली बजारमा सार्वजनिक
नेपालका लागि डीएफएसके गाडीको आधिकारिक वितरक कुजु नेपाल प्रालिले एसयूभी ग्लोरी आई–अटो सार्वजनिक गरेको छ । ७ सिट क्षमताको आई अटो इन्टेलीजेन्ट एसयूभी हो जुन नेपालकै पहिलो ७ सिटर एसयूभी हुन पुगेको छ । आज एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो एसयूभी...
Read more