क्रसफायर आरएम २५० ट्विन रेस नेपाली बजारमा सार्वजनिक
क्रसफायरको बाइक कच्ची तथा पक्की दुवै प्रकारका सडकमा गुडाउन मिल्ने गरी डिजाइन गरिएको एक मोटरबाइक हो जुन नेपाली बजारमा एकदम प्रख्यात छ ।नेपाली बजारमा क्रसफायरको नयाँ रेस एडिसनको बाइक आरएम २५० ट्विन हालै मात्र सार्वजनिक भएको छ । काठमाडौं उपत्यकास्थित महाराजगञ्जको सोरुममा सो बाइक टेस्ट राइडका लागि...
Read more