अफरोडमा गुड्ने सिएफ मोटोको १४ लाख पर्ने गाडी
चीनको टु ह्विलर कम्पनी सीएफ मोटो नेपाली बजारमा पहिले देखि नै उपलब्ध छ । सिएफ मोटोको नेपालका लागि आधिकारिक वितरक अन्ना इन्टरनेशनलले अफरोड सडकमा उपयोगि जेड फोर्स ५५० इएक्स सागी सार्वजनिक गरेको छ।यो युटिलिटी भेइकल अफरोडकै लागि भनेर निमार्ण गरिएको कम्पनीले जनाएको छ।४ सय ९५ सिसिको...
Read more