बजाज पल्सर पी १५० सार्वजनिक; नेपालमा पनि छिट्टै सार्वजनिक हुने
बजाज अटोले पल्सर सिरिजको नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजाज पल्सर पी १५० सार्वजनिक गरको हो । बजाज पल्सर पी १५० नेकेड भर्सन र स्पोर्टी डिजाइनमा सार्वजनिक गरिएको हो । पल्सर पी १५० सिंगल डिस्क र ड्युअल डिस्क गरी दुई भेरिएन्टमा उपलब्ध रहेको...
Read more