नेपाली बजारमा नयाँ भर्सनको बजाज डिस्कभर सार्वजनिक
बजाजले नेपाली बजारमा डिस्कभरको नयाँ मोडल सार्वजनिक गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ डिस्कभर नेपाली बजारमा भित्राएको हो । सीबीएस ब्रेकिङ सिस्टम दिएर नेपाली बजारमा यसको विक्री सुरु गरिएको पनि कम्पनीले जनाएको छ । नेपाली बजारमा बजाज...
Read more